२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

भुकम्पपछिको पुर्ननिर्माणमा एमाले रामेछापको चासो

२०७३, २७ बैशाख सोमबार ११:४६

प्रज्वल पौडेल / बैशाख
२७, रामेछाप ।

एमाले रामेछापले भुकम्पछिको पुर्ननिर्माणमा चासो देखाएको छ । एमाले जिल्ला कमिटि रामेछापका
शनिवार र आइतबार बसेको बैठकले भुकम्पबाट पुर्ननिर्माणमा स्थानिय कार्यकर्तालाइ परिचालन गर्ने निर्णय
गरेको हो । बैठकले पुननिर्माणको कार्यमा ढिलाइ भएको भन्दै छिटो र व्यवस्थित गर्न आग्रह गरेको छ ।
जिल्लाका विभिन्न सुख्खा ठाँउमा डडेलो र अागलागि भएर पिडित भएका परिवारलाई उचित राहत र क्षतिपुर्ति दिन
बैठकले सरकारसँग माग गरेको छ ।

uml

यसैगरी जिल्लाका नेता रमेश बस्नेत र प्रदीप योञ्जनलाइ सचीवालय सदस्यमा मनोनित गरेको छ । बैठकले
दुबै निर्वाचन क्षेत्रमा पार्टी जनसंगठनको अधिवेशन / सम्भेलन असार पहिलो साताभित्र गरिसक्न निर्देशन
दिएको छ । धुर्व कार्कीको संयोजकत्वमा १९ सदस्यिय मन्थली नगरकमिटी गठन गरेको रामेछाप एमालेले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन