२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

पशुपालक कृषकलाई अनुदान दिइने

२०७२, २६ पुष आईतवार ०९:१७

ताराबहादुर महत । पुस २६, दोलखा । जिल्ला पशुसेवा कार्यालय दोलखाले चालु
आर्थीक वर्ष २०७२/७३ मा व्यावसायिक फार्म व्यवस्थापनका लागि यहि पुस १७ गते बाट ३० गतेसम्मका लागी
प्रस्तावना आव्हान गरेको छ ।

जिल्ला पशुसेवा कार्यालय दोलखाको आर्थीक वर्ष २०७२/७३मा संञ्चालन
हुने कार्यक्रम अन्र्तगत व्यावसायिक फार्म व्यवस्थापन, गोठ निमार्ण अनुदानका लागी गाई पालन व्यवसायी एक,
भैसी व्यवसायी एक र व्यावसयिक बाख्रा र्फाम स्थापनका लागी २ जना कृषकहरुलाई अनुदान दिने व्यवस्था रहेको
जिल्ला पशुसेवा कर्यालय दोलखाका पशुविकास अधिकृत नवराज दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार
छनौटमा परेका कृषकहरु गाई र भैसी फार्म व्यवस्थापनका लागी २/२ लाख र व्यावसयिक बाख्रा र्फाम स्थापनामा
छानिएको २ जना कृषकहरुलाई १/१ लाख रुपिँया अनुदान दिने व्यवस्था रहेको छ । जिल्लामा व्यावसयिक रुपमा
पशुपालन गदै आएका कृषकहरुलाई विशेष प्राथामीकता दिने समेत कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन