२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दृष्टिविहिन बालबालिकालाई रेकर्डर वितरण

२०७२, २७ पुष सोमबार १०:५८

ताराबहादुर महत, पौष २७, दोलखा
झापा दुहागडी घर भै अस्ट्रेलियामा बस्दै आउनु भएको लुना थेवे लिम्बुले भुकम्पबाट प्रभावित
दोलखा सदरमुकाम चरिकोट स्थित कालिञ्चोक उच्च माविमा अध्यनरत दृष्टिविहिन बालबालिकालाई रेकर्डर प्रदान
गर्नु भएको छ ।

recorder

विद्यालय
कक्षामा पढाएको कुरा रेकर्ड गरी घरमा सुनेर बुझ्न सहज हुने उनीहरुको भनाई पछि थेवे लिम्बुले १० जना
दृष्टिविहिन छात्रछात्रालाई उपलब्ध गराउनु भएको उक्त रेकर्डर सोमवार पत्रकार महासंघको केन्द्रिय पार्षद
सर्मिला बुढाथोकीले विद्यालयका प्रधानाध्यापक नवराज न्यौपानेको उपस्थितिमा हस्तान्तरण गर्नु भएको छ

रेकर्डर हस्तान्तरण कार्यक्रममा कक्षा ९ मा अध्यनरत
दृष्टिविहिन छात्र उमेश थामी र विद्यालयका प्रधानाध्यापक नवराज न्यौपानेले सहयोगको लागि थेवे लगाएतलाई
धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

यस अघि लुना थेवे लिम्बुले
बिभिन्न समाजसेवीहरुबाट सङ्कलन गरेको रकमले कालिञ्चोक उच्च माविका दृष्टिवहिन बालबालिकाको लागि शैक्षिक
सामग्री र खाद्यान्न सामग्री समेत प्रदान गर्नु भएको थियो भने गोरखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक
लगाएतका जिल्लाको भुकम्प पीडितलाई बिभिन्न सामग्री प्रखान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन