२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा १८ गाविसको मात्रै गाउँ परिषद सम्पन्न

२७ पुष २०७२, सोमबार ११:०४

ताराबहादुर महत, पौष २७, दोलखा / दोलखा
जिल्लामा आज सम्म १८ वटा गाविसको मात्रै गाउँ परिषद सकिएको जिल्ला विकास समिति दोलखाले जनाएको छ

पौष मसान्तभित्र सबै गाविसको गाउँ परिषद गर्नुपर्ने
व्यवस्था रहेको भएपनि ४८ गाविस रहेको जिल्ला दोलखामा आज सम्म १८ वटा गाविसमा मात्रै गाउँ परिषद सकिएको
स्थानिय विकास अधिकारी सिता परियारले जानकारी दिनुभयो । उहाँका अनुसार पौष मसान्त निजिकिँदै गर्दा समेत
अझै ३० गाविस र दुई नगरपालिकाको परिषद हुन बाँकी रहेका छन् ।

स्थानिय विकास अधिकारी परियारले सरकारले न्यानो कपडा खरिदका लागि वितरण गरिरहेको नगद १० हजार
रकम वितरण गर्नाले गाउँ परिषद समयमा नै हुन नसकेको भएपनि तोकिएको समयभित्रै गाउँ परिषद हुने विश्वास
व्यक्त गर्नुभयो ।

जिल्ला विकास समिति दोलखाले गत मंसिर ४ गते
नै सबै नगरपालिका र गाविसलाई पौष मसान्तभित्र परिषद सम्पन्न गरी माघ ७ गतेभित्र आगामी बर्षका निति
कार्यक्रम र बजेट सम्बन्धि निर्णयका कागजात पेश गर्न मार्गदर्शन पठाईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव