२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कोभिड–१९’ बाट विश्वभरी १८ लाख भन्दा बढी सङ्क्रमित, १ लाख १४ हजार भन्दा बढीको मृत्यु (तथ्याङ्कसहित)

२०७७, १ बैशाख सोमबार ०७:१५

 बैशाख १, (रासस/एपी/एएफपी) कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १८ लाख ५३ हजार ६०४ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंंसारभरि १ लाख १४ हजार २७०  को मृत्यु भएको  छ । 

यसैबीच यस रोगबाट ४ लाख २७ हजार ८०१ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख ६० हजार ४३३   जना सङ्क्रमित भएका छन् । सोमबार मध्याह्नसम्मको यो तथ्याङ्क अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु सार्वजनिक गरेको हो । 

कोरोनाभाइरस सङ्क्रमणबाट अत्यन्त प्रभावित १० मुलुकको पछिल्लो परिदृश्य । 

देश मृतक सङ्क्रमित        निको भएका 

अमेरिका         २२ हजार ११५ ५ लाख ६० हजार ४३३        ३२ हजार ६३४ 

स्पेन १७ हजार २०९ १ लाख ६६ हजार ८३१        ६२ हजार ३९१

इटाली         १९ हजार ८९९ १ लाख ५६ हजार ३६३        ३४ हजार २११

फ्रान्स १४ हजार ३९३         १ लाख ३२ हजार ५९१          २७ हजार १८६

जमर्नी ३  हजार २२                १ लाख २७ हजार ८५४        ६० हजार ३००

बेलायत १० हजार ६१२        ८४ हजार २७९        ३४४

चीन ३  हजार ३४१        ८२ हजार १६०        ७७ हजार ६६३

इरान ४  हजार ४७४        ७१ हजार ६८६        ४३ हजार ८९४

टर्की १  हजार १९८             ५६ हजार ९५६        ३ हजार ४४६

बेल्जियम ३  हजार ६००        २९ हजार ६४७        ६ हजार ४६३

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन