असार ७ काठमाडौँ | लामो समय पछि काठमाडौँमा भूकम्पको झड्का महशुष गरिएको छ | हाम्रो स्टुडियोको घडी अनुसार २:४० बजेको समयमा उक्त भूकम्पको धक्का महशुष गरिएको हो | 

मापन सम्बन्धि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ७ काठमाडौँ | लामो समय पछि काठमाडौँमा भूकम्पको झड्का महशुष गरिएको छ | हाम्रो स्टुडियोको घडी अनुसार २:४० बजेको समयमा उक्त भूकम्पको धक्का महशुष गरिएको हो | 

मापन सम्बन्धि "/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा भूकम्पको धक्का महसुष

२०७३, ७ श्रावण शुक्रबार ०८:५८

असार ७ काठमाडौँ | लामो समय पछि काठमाडौँमा भूकम्पको झड्का महशुष गरिएको छ | आज दिउसो २:४० बजेको समयमा उक्त भूकम्पको धक्का महशुष गरिएको हो | 

भूकम्प मापन केन्द्रका अनुसार आजको भूकम्पले काठमाडौँको क्रितिपुर आसपासलाई केन्द्रबिन्दु बनाएको र मापन ३.७ म्याग्नेच्युडको रहेको छ |  यसअघि गत असार २३ गते दोलखालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से