दान बहादुर बुढा | साउन ९, मुगु | मुगु जिल्ला शिक्षा कार्यालय मुगुका जिल्ला शिक्षा अधिकारी जवाहरलाल हमाललाई कार्यालयको माथिल्लो तलामा रहेको आवास भित्रै छिरेर हातपात गर्ने एक माध्यामिक विद्यालयका प्रधाना ध्यापक माथि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा | साउन ९, मुगु | मुगु जिल्ला शिक्षा कार्यालय मुगुका जिल्ला शिक्षा अधिकारी जवाहरलाल हमाललाई कार्यालयको माथिल्लो तलामा रहेको आवास भित्रै छिरेर हातपात गर्ने एक माध्यामिक विद्यालयका प्रधाना ध्यापक माथि"/>
२०८२, २८ चैत्र शनिबार
काठमाडौँ - KTM

मुगुमा जिशिअ कुटने प्रअलाई सार्वजनिक मुद्दा

२०७३, ९ श्रावण आईतवार १४:२०

दान बहादुर बुढा | साउन ९, मुगु | मुगु जिल्ला शिक्षा कार्यालय मुगुका जिल्ला शिक्षा अधिकारी जवाहरलाल हमाललाई कार्यालयको माथिल्लो तलामा रहेको आवास भित्रै छिरेर हातपात गर्ने एक माध्यामिक विद्यालयका प्रधाना ध्यापक माथि आईतवार प्रहरी कार्यालयमा सार्वजनिक मुद्दा दर्ता गरिएको छ ।

विद्यालयको बैक खाता विद्यालयका निमित्त प्रधानाध्यापक नन्दसिंह रोकायाको दस्तखत चल्ने गरि बैंक खाता परिवर्तन गरेको आवेगमा रारा राष्ट्रिय विद्यालय मुर्माका प्रधानाध्यापक बिक्रमबहादुर शाहीले शुक्रवार बेलुकी कार्यालय भित्रै छिरेर जिल्ला शिक्षा अधिकारीलाई हातपात गर्नुका साथै तोडफोड समेत गरे पछि प्रहरी नियन्त्रणमा रहेका शाही विरुद्ध आईतवार सार्वजनिक मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सोम थापाले जानकारी दिए । मुद्दा दर्ता भए लगतै थप अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको पनि प्रहरीले जनाएको छ ।

लामो समय देखि विद्यालयमा नगएर तलब खाएको, विद्यालयको आर्थिक हिनामिना गरेको, गाउँमा अनैतिक कृयाक्लाप गरेको भन्दै रारा राष्ट्रिय माध्यामिक मुर्माको विद्यालय व्यवस्थापन समित, मुर्मा गाउँका स्थानीय वासीले विहिवार जिल्ला शिक्षा कार्यालय पुगेका थिए । कार्यालय पुगे पछि कार्यालयले आवश्यक कुरा बुझेर विद्यालयका निमित्त प्रधानाध्यापक नन्दसिंह रोकायाको दस्तखत चल्ने गरि बैंक राष्ट्रिय बाणिज्य बैकमा रहेको विद्यालयको बैक खाता परिवर्तन गरि दिएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने