साउन ११, काठमाडौँ । नेकपा (संयुक्त) ले देशका विभिन्न भागमा आएको बाढीपहिरोलगायतका विभिन्न दैविक प्रकोपबाट पिडित जनतालाई अबिलम्व राहत उपलब्ध गराउन माग गरेको छ । 

पार्टीको हालै भएको बैठकले गत वर्षको भूकम्पबाट पीडितको आवास व्यवस्थापनमा भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, काठमाडौँ । नेकपा (संयुक्त) ले देशका विभिन्न भागमा आएको बाढीपहिरोलगायतका विभिन्न दैविक प्रकोपबाट पिडित जनतालाई अबिलम्व राहत उपलब्ध गराउन माग गरेको छ । 

पार्टीको हालै भएको बैठकले गत वर्षको भूकम्पबाट पीडितको आवास व्यवस्थापनमा भएको"/>

२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पीडितलाई राहत तथा सहयोग उपलब्ध गराउन माग

११ श्रावण २०७३, मंगलवार ०६:२७

साउन ११, काठमाडौँ । नेकपा (संयुक्त) ले देशका विभिन्न भागमा आएको बाढीपहिरोलगायतका विभिन्न दैविक प्रकोपबाट पिडित जनतालाई अबिलम्व राहत उपलब्ध गराउन माग गरेको छ । 

पार्टीको हालै भएको बैठकले गत वर्षको भूकम्पबाट पीडितको आवास व्यवस्थापनमा भएको ढिलासुस्तीप्रति खेद प्रकट गर्दै पीडितलाई चाँडो राहत तथा सहयोग उपलब्ध गराउन माग गरेको छ । 

विश्वमा मौलाउँदै गएको पछिल्लो आतङ्ककारी गतिविधि र यसबाट हुने गरेको जनधनको क्षतिप्रति सतर्क हुन आग्रह गर्दै समयमै सचेत हुन सरकारको ध्यानाकर्षण गराएको छ । 

पार्टीका तर्फबाट जैदेव जोशीलाई आगामी सरकारमा सहभागी गराउने निर्णय भएको प्रचार प्रमुख केदारचन्द्र शर्माले जानकारी दिनुभयो । पार्टीले असोज पहिलो साता पार्टीको केन्द्रीय कार्य समितिको बैठक बोलाएकोे छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’ क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु मलेसियामा १२ सय नेपाली कामदार लान लागेको फेल्डा प्लान्टेसनको अन्तर्वार्ता रद्ध न्यायाधीशसमक्ष रविले भने– तारेखमा छाडिदिनुहोस्, हरेकपटक पीडितको रिपोर्ट बोकेर आउँछु बलात्कार आरोपमा एमाले काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा पक्राउ पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी : ओली अलि बढी ‘खुला र प्रष्ट’, प्रचण्ड सदा झैँ कुटील र ‘छद्‍म’ विराटनगरको एक होटलमा भारतीय नागरिक मृत अवस्थामा फेला साइड नदिएको भन्दै यात्रुवाहक जिप तोडफोड, ९ जना पक्राउ सूर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलले बहस गर्दै, आजै आदेश आउन सक्ने जय ट्रफी : आर्मीविरुद्ध बागमती २०० रनमा अलआउट भारतको तिरुपतिमा वैकुण्ठद्वार दर्शनका क्रममा भागदौड मच्चिँदा ६ जनाको मृत्यु, ४० घाइते आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? लेखासमिति सभापति ऋषिकेशका स्वकीय सचिव पोखरेल पक्राउ जसपा नेपालका केन्द्रीय विभागहरुमा गरियो नेतृत्व चयन एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो: स्वास्थ्य मन्त्रालय पोखराको ईन्जिनियरिङ क्याम्पसमा अध्ययनरत एक छात्र क्याम्पस नजिकै मृ-त फेला आज दुई वटा संसदीय समितिको बैठक बस्दै