२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

आकाशलाई चराबाट जोगाउन यति एयरलाइन्सको माग

२०७२, ३ भाद्र बिहीबार २३:४७

४ भदौ, काठमाडौ । आकाशमा चराहरु उड्दा विमान दुर्घटनाका
घटना हुने गरेको भन्दै यति एयरलाइन्सले आकाशलाई सुरक्षित बनाउन आग्रह गरेको छ ।

विहीबार भैरहवा
एयरपोर्टबाट काठमाडौका लागि धावनमार्गमा गुड्दै गर्दा यति एयरलाइन्सको डोमेस्टिक एयर चराको हुल आएपछि
धावनमार्गबाट चिप्लिएको थियो ।

पाइलटको सावधानीका कारण यती एयरलाइन्सद्वारा सञ्चालित जेट्स ट
ि्रम-४१ जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको थियो ।

यती एयरलाइन्स डोमेस्टिक प्रालिले प्रेस
विज्ञप्ति जारी गरी नेपाली आकाशलाई सुरक्षित बनाउनेतर्फ सम्बन्धित नियमन निकायसँग माग गरेको हो

विमानस्थल वरपरको फोहोरले गर्दा चराहरु आउने कारणले बेलाबेलामा एक मात्र अन्तर्राष्ट्रिय
विमानस्थलमा समेत चरासँग ठोक्किएर विमान दुर्घटना हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण