साउन १३, गोरखा । दशवर्षे द्वन्द्वम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, गोरखा । दशवर्षे द्वन्द्वम"/>
2026-09-08 11:24 AM
गोरखा - GRK

गोरखामा द्वन्द्वकालका ९२६ उजुरी

साउन १३, गोरखा । दशवर्षे द्वन्द्वमा बढी प्रभावित भएकोमध्ये एक गोरखा जिल्लामा ९२६ द्वन्द्वकालीन घटनाका उजुरी आएका छन् । 

राज्य र तत्कालीन विद्रोही पक्षद्वारा भएका विभिन्न घटनाका बारेमा सत्यतथ्य छानबिन गर्न माग गर्दै स्थानीय शान्ति समितिको कार्यालयमा उजुरी परेको हो ।

सत्यनिरुपण तथा मेलमिलापतर्फ ८९५ ओटा उजुरी आएका छन् । तत्कालीन माओवादीले बेपत्ता बनाएको भन्दै छानबिन गर्न मागसहित ३१ जनाको उजुरी आएको स्थानीय शान्ति समितिका कार्यालय सचिव रुलबहादुर आलेले जानकारी दिनुभयो । साउन २६ गतेसम्म कार्यालयमा उजुरी दिनसकिने बताइएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो