साउन, काठमाडौं । नेपालमा व्यवहारिक शिक्षाको ईतिहास हेर्ने हो भने निकै कम पाईन्छ । पछिल्लो समयमा व्यवहारिक शिक्षा केन्द्रित पढाईलाई केहि महत्व दिने गरेता पनि रोजगारमुलक व्यवहारिक शिक्षाको कमि निकै नै छ । त्यसकारण पनि प्ढाई पछिको रोजगारी सुनिश्चितताको लागी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन, काठमाडौं । नेपालमा व्यवहारिक शिक्षाको ईतिहास हेर्ने हो भने निकै कम पाईन्छ । पछिल्लो समयमा व्यवहारिक शिक्षा केन्द्रित पढाईलाई केहि महत्व दिने गरेता पनि रोजगारमुलक व्यवहारिक शिक्षाको कमि निकै नै छ । त्यसकारण पनि प्ढाई पछिको रोजगारी सुनिश्चितताको लागी"/>
2026-07-03 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्यासिफिक हस्पिटालिटी एण्ड क्लुनरीमा शुरु भयो व्यबहारिक शिक्षा

साउन, काठमाडौं । नेपालमा व्यवहारिक शिक्षाको ईतिहास हेर्ने हो भने निकै कम पाईन्छ । पछिल्लो समयमा व्यवहारिक शिक्षा केन्द्रित पढाईलाई केहि महत्व दिने गरेता पनि रोजगारमुलक व्यवहारिक शिक्षाको कमि निकै नै छ । त्यसकारण पनि प्ढाई पछिको रोजगारी सुनिश्चितताको लागी हजारौ युवाहरु विदेशिने गरेका छन् ।

अष्ट्रेलिया,क्यानडा र अमेरिका लगायत देशहरु नेपाली बिद्यार्थीका लागि रोजाईका देश बनेका छन् । लाखौ खर्चेर आफ्नो भविष्य खोज्नका लागि बिदेशिने गरेका बिद्यार्थीले आफुले सोचे जस्तो कागजपत्र मिल्न नसक्दा निकै विचलित पनि हुने गरेका छन् । 

यस्तै व्यबहारिक पक्षलाई अष्ट्ेलियामा लामो समय अगाडी देखि भोग्दै अनि देख्दै आएका अष्ट्ेलियाबासी नेपाली व्यवसायिक गणेश के सी ले आफ्नो सकृयतामा प्यासिफिक हस्पिटालिटी एण्ड क्लुनरी एकेडेमी नामको शिक्षण संस्थाको स्थापना गरेका छन् । मैतिदेवि बाट शिक्षा सेवा दिदै आएको यो एकेडेमीमा जम्मा नौ महिनाको कोर्ष हुन्छ । 

नौ महिना व्यवहारिक शिक्षा हासिल गरेपछि जुन सुकै देशमा पनि उक्त बिद्यार्थीले रोजगार पाउने बताईएको छ । बिशेष गरी उक्त शिक्षा हासिल गरेका व्यक्तिले अष्ट्रेलियामा पिआर पाउने सम्भावना उच्च हुने संचालक गणेश केसी बताउछन् । 

जम्मा नौ महिनाको कोर्ष , साढे छ लाखमा पुरा हुन्छ , प्लस टु पास  अनिवार्य हुनुपर्छ र अंग्रजीमा राम्रो हुनेका लागि निकै उपयोगी कोर्ष हो यो केसी बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो