२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समायोजन हुन चाहने कर्मचारीलाई तोकिएको ढाँचासहितको निवेदन पेस गर्न मन्त्रालयको आग्रह

२०७७, ५ फाल्गुन बुधबार १३:११

फागुन ५ , काठमाडौं । कर्मचारी समायोजनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवेदन मागेको छ । मन्त्रालयले बुधबार सूचना जारी गर्दै समायोजन हुन चाहने कर्मचारीलाई तोकिएको ढाँचासहितको निवेदन पेस गर्न भनेको हो ।

समायोजन हुन चाहने कर्मचारीलाई आवश्यक कागजातपत्र पूरा गरी तोकिएको ढाँचामा अनलाइन प्रणालीमार्फत आवेदन पेस गर्न मन्त्रालयले आग्रह गरेको छ ।  ‘कर्मचारी समायोजन/मिलान सम्बन्धी मापदण्ड, २०७७’ मा व्यवस्था भएअनुसार समायोजन मिलानको लागि इच्छुक कर्मचारीले तोकिएको ढाँचाको आवेदन र सहमति पत्रसहित गत फागुन १ गते देखि १६ गतेसम्म माग गरेकोमा यस अवधिमा प्राप्त अधिकांश निवेदन र सहमति पत्र तोकिएको ढाँचामा नपाइएको मन्त्रालयले जनाएको छ।

यस्तै मन्त्रालयले तोकिएको ढाँचा अनुरुप अन्य कागजात प्राप्त नभएको निवेदन कारबाहीको प्रक्रियामा नजाने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु