२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा कोरोना संक्रमण बढ्यो,२४ घण्टामा १४१ जना संक्रमित

२०७७, १६ चैत्र सोमबार ११:१९

चैत १६, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा (सोमबार) १४१ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार १२२ जनाको पिसिआर परीक्षण गर्दा  १४१ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ७६ हजार ९८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अघिल्लो दिनको तुलनामा झण्डै दोब्बर संख्यामा संक्रमित थपिएका हुन् ।

आइतबार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । २४ घन्टामा निको हुनेको संख्या ८२ जना रहेको छ । योसँगै निको हुनेको संख्या २ लाख ७२ हजार ६१२ जना पुगेको छ । यस्तै हालसम्म ३ हजार २७ जनाको मृत्यु हुँदा अहिले पनि १३४१ जना आइसोलेशनमा रहेको मन्त्रालयको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन