१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२४ घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु,संक्रमितको संख्या कति ?

१८ चैत्र २०७७, बुधबार १०:५७

चैत १८, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ६७ जना कोरोना भाइरस पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा १ सय ६७ जना कोरोना भाइरस पुष्टि भएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा ११५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसहित नेपालमा हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ७२ हजार ७ सय २७ रहेका छन् । मन्त्रालयका अनुसार नेपालमा हाल सम्म कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको संख्या ३ हजार ३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै कोरोनाका कारण ३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । हाल ५३ जना क्वारेन्टाइन र १हजार ३ सय ९० जना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति