२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

चैनपुरमा खानेपानी समस्या, उपभोक्ता समितिको लापरवाही

२०७७, २६ चैत्र बिहीबार १०:४५

टेकेन्द्र बोहरा । चैत २६, बझाङ । बझाङको सदरमुकाम चैनपुरमा उपभोक्ता समितिका लापरबाहीका कारण  खानेपानीको समस्या भएको छ । विगत एकहप्ता देखि सदरमुकाम चैनपुरमा खानेपानीको अभाव भएपनि समितिले कुनै चाँसो नदिदा उपभोक्ता मारमा परेका हुन ।

खानेपानीको समस्या हुदा नजिकै रहेको सेती नदि र वाहुलीगाड खोलाको दुसित पानी खानुपर्ने वाध्यता आएको सदरमुकाम चैनपुरमा वस्दै आएकी सुर्मा गाँउपालिका कि स्थानीय सुर्जकला बिहराले बताउनुभयो  ।

खानेपानी धारामा नआउँदा पढाइमा पनि असर पुगेको जयपृथ्वी वहुमुखी क्याम्पसमा अध्यनरत सीता बोराले बताए।

बोहराले भने, 'बजारमा खानेपानी नै आउंदैन खानेपानी खानकोलागि वाहुलि गाड जानुपर्छ ।' कहिलेकाही पानी अाईहाले भने दस लिटर पनि भरिदैन खानेपानीका कारण पढाइ असर पर्न  थालेकाे बताए ।

तर यता चैनपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष लाेकेन्द विष्टले सडक बनाउने काम भएकाले कहिले नअाउने गरेको स्विकार्दै चाडाे भन्दा चाडाे मर्मतका लागि मान्छे खटाउदै अाएकाे बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान