२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२४२८ जनामा कोरोना संक्रमण पुष्टि, ५ को मृत्यु

२०७८, ९ बैशाख बिहीबार ११:२४

वैशाख ९, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २४ सय २८ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा पीसीआर विधिबाट २३ सय ६५ र एन्टीजेनबाट ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घन्टामा कोरोनाका कारण ५ जनाले ज्यान गुमाएका छन् । योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या ३ हजार १ सय १७ पुगेको छ । हाल सम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९५ हजार १ सय ५२ पुगेको सरकारको तथ्यांक छ ।  

गत २४ २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट २ सय ५२ जना संक्रमण मुक्त भएका छन् । योसंगै संक्रमण मुक्तहुनेहरुको संख्या २ लाख ७६ हजार ३ सय ४५ पुगेको छ  । हाल नेपालमा १२ हजार ६ सय ९० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार