२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज ४ अन्तराष्ट्रिय उडान हुँदै, सनिबार ५ अन्तराष्ट्रिय उडान भए (तालिका सहित)

२०७८, ३० जेष्ठ आईतवार ०२:३७

जेठ ३०, काठमाडौँ | कोरोना महामारीको कारण अन्तराष्ट्रिय उडान प्रभावित छन् । यस क्रममा दैनिक निश्चित चार्टर्ड, नियमित र कार्गो उडानहरु भईरहेका छन्  । 

नागरिक उड्ययन प्राधिकरणको जानकारी अनुसार अहिले अन्तराष्ट्रिय उडान तर्फ सबैभन्दा धेरै उडानहरु कार्गो अन्तर्गत रहेका छन् । त्यस्तै एक साता यता सरकारको निर्णय अनुसार निश्चित नियमित उडानहरु पनि हुन थालेका छन् । नियमित उडानहरुतर्फ सातामा एक उडान टर्की र दोहाको उडान हुन थालेको छ । दोहाको लागि नेपाल एयरलाइन्स र कतार एयरवेजको उडानलाई अनुमति दिईएको छन् । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जानकारी अनुसार सनिबार अन्तराष्ट्रिय तर्फ ५ उडान भएका छन् । जस अन्तर्गत हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सको कार्गो उडान भएको छ । त्यस्तै तुर्किस एयरलाइन्सको चार्टर्ड उडानबाट ३६ जना नेपाल आएका छन् । त्यस्तै लन्मेई एयरलाइन्स र स्पाइस जेट लिमिटेडको कार्गो उडान भएका छन् । 

आइतबार (आज) दोहा-काठमाडौँ-दोहाको चार्टर्ड उडान हुँदैछ । यस बाहेक सान मारिनो एक्जुटेभ एयरलाइन्सले कार्गो उडान भर्दैछ भने ट्यारोल एयर एम्बुलेन्सले जर्जिया-काठमाडौँ उडान भर्दैछ । तयस्तै हिमालय एयरलाइन्सले कार्गो उडान भर्दैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?