९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

मिडिया सेन्टरको उद्घाटन

१७ चैत्र २०७२, बुधबार ०६:३९

चैत १७, बिर्तामोड
 नेपाल पत्रकार महासंघ झापा शाखाको बिर्तामोडस्थित कार्यालयमा स्थापित मिडिया सेन्टरको आज
बुधवार उद्घाटन गरिएको छ ।
media center
प्रेस काउन्सिल नेपालका अध्यक्ष बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले रीवन
काटेर तथा कम्प्युटर प्रविधिबाट मिडिया सेन्टरको उद्घाटन गरेका हुन् ।

महासंघ झापाका अध्यक्ष भीम
नेम्वाङको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि कार्की, विशिष्ठ अतिथि पत्रकार महासंघका संस्थापक
महासचिव चन्द्र भण्डारी, महासंघका निवर्तमान केन्द्रीय सदस्य मोहन काजी न्यौपानेले प्रविधि तथा
पत्रकारको क्षमता अभिबृद्धिका लागि महासंघ झापा शाखाले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे

प्रेस काउन्सिल नेपाल तथा सांसद प्रेमबहादुर कार्कीको सहयोगमा आवश्यक उपकरण खरिद गरी महासंघको
कार्यालयमा मिडिया सेन्टर स्थापना गरिएको महासंघ झापा शाखाका सचिव एकराज गिरीले जानकारी दिए

कम्प्युटर, प्रोजेक्टर, इन्टरनेट, इन्र्भटर लगायतका सामग्री खरिद गरी महासंघको कार्यालयलाई
मिडिया सेन्टरको रुपमा विकास गरिएको हो । कार्यक्रमको सञ्चालन सचिव गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता