२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अब मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने!’

७ पुष २०७८, बुधबार ११:१०

पुस ७, काठमाडौँ | सरकारले दुई पाङ्ग्रे सवारी साधनको पछाडि बस्नेले पनि ‘हेल्मेट’ लगाउनु पर्ने व्यवस्था लागू गर्न लागेको छ। ‘सवारी तथा यातायात व्यवस्था ऐन २०७७’ अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले तयार परेको मस्यौदामा यस्तो व्यवस्था गर्न लागिएको हो।

उक्त व्यवस्थाले कानुनको रूप लिएमा मोटरसाइकल र स्कुटरको पछाडि बसेर यात्रा गर्नेले अनिवार्य रूपमा हेल्मेट लगाउनु पर्ने हुन्छ। दुई पाङ्ग्रेमा सुवार दुवै जनाले हेल्मेट लगाउने पर्ने यो व्यवस्था पहिलो पटक गर्न लागिएको भने होइन।

स्वास्थ्य मन्त्री बनेका डा. उपेन्द्र देवकोटाले यस्तो व्यवस्था ल्याएका थिए। यस्तै दुई पाङ्ग्रे सवारीको पछाडि बस्दा हेल्मेट लगाउनु पर्ने व्यवस्था आएको खण्डमा अर्बै रुपैयाँ हेल्मेटका लागि खर्चिनु पर्ने देखिएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ