पुस २७, काठमाडौँ | पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा  भूगोल साहित्य समाजले आज आयोजना गरेको १४औँ काव्य शृङ्ङ्खलामा २४ जना कविले कविता पाठ गरे । 

कविहरू गुप्तबहादुर श्रेष्ठ, दिनेशविक्रम था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, काठमाडौँ | पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा  भूगोल साहित्य समाजले आज आयोजना गरेको १४औँ काव्य शृङ्ङ्खलामा २४ जना कविले कविता पाठ गरे । 

कविहरू गुप्तबहादुर श्रेष्ठ, दिनेशविक्रम था"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काव्य शृङ्खलामा पृथ्वीनारायण शाहको सम्झना

२०७८, २७ पुष मंगलवार ११:२७

पुस २७, काठमाडौँ | पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा  भूगोल साहित्य समाजले आज आयोजना गरेको १४औँ काव्य शृङ्ङ्खलामा २४ जना कविले कविता पाठ गरे । 

कविहरू गुप्तबहादुर श्रेष्ठ, दिनेशविक्रम थापा, नवराज पुडासैनी, धरणीधर गुरागाईं, राधिका गुरागाईं, बुद्धिराज पाण्डे, प्रकाश घायल, ओमप्रकाश आचार्य, पुनम घिमिरे, नरराज आचार्य, लव खड्का, निशा केसी, महेश रिजाल, रेणु अधिकारी, मन्दिरा मधुश्री, लक्ष्मीप्रसाद पराजुली, विमला खड्का, हरिश्चन्द्र गौतम, सीता विष्ट कार्कीलगायतले राष्ट्रियताको जगेर्नाका लागि चनाखो र सन्तुलित परराट्र नीति, छरितो र मितव्ययी सङ्घीयता, आत्मनिर्भर भएको अर्थतन्त्रको निर्माणजस्ता पृथ्वीनारायण शाहको  मार्गनिर्देशन वर्तमान सन्दर्भमा झन् उपयुक्त रहेको  भाव आ–आफ्ना रचनामार्फत व्यक्त गरे ।

सो अवसरमा देशका विभिन्न भागमा भत्काइएका पृथ्वीनारायणका सालिक पुनःस्थापनना  गर्नुपर्नेमा उनीहरूले जोड पनि दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा