भदौ ८, गोरखा । चट्याङले रेडियोमा क्षति पुर्यापछि गत आइतबारदेखि रेडि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, गोरखा । चट्याङले रेडियोमा क्षति पुर्यापछि गत आइतबारदेखि रेडि"/>
2026-09-08 11:24 AM
गोरखा - GRK

गोरखामा चट्याङले रेडियोमा क्षति पुर्याएपछि प्रशारण अवरुद्ध

भदौ ८, गोरखा । चट्याङले रेडियोमा क्षति पुर्यापछि गत आइतबारदेखि रेडियो गोरखा ९२ दशमलव ८ मेगाहर्जको प्रशारण अवरुद्ध हुँदै आएको छ । 

गोरखा नगरपालिका– ४ स्थित सतिपिपल डाँडामा रहेको सो रेडियोको ट्रान्समिटर, अडियो प्रोसेसर र मिक्सचरलगायत सामग्रीमा क्षति पु¥याएपछि प्रशारण अवरुद्ध भएको रेडियोका स्टेसन म्यानेजर किशोरजङ थापाले बताउनुभयो । 

अधिकांश उपकरण बिग्रिएकाले मर्मत नहुने अवस्थामा छन् । नयाँ उपकरण खरिद नगरेसम्म रेडियो सञ्चालनमा नआउने थापाको भनाइ छ । विसं २०६४ साउन ५ गतेदेखि प्रशारण सुरु भएको रेडियोका उपकरणमा यसअघि पनि चट्याङले क्षति पुर्याउँदै आएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो