माघ २ गते सार्वजनिक बिदा

Posted on: 14 Jan, 2022

पुस ३०, काठमाडौँ |  लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक बिदा दिइएको छ। माघे संक्रान्तिका अवसरमा आइतवार सार्वजनिक बिदा दिइएको हो।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!