२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कपनस्थित सुगम बस्ती सरसफाई कार्यक्रमको लागि नयाँ समिती गठन

२०७२, १ माघ शुक्रबार ०२:१०

प्रदिप राई । माघ १, काठमाडौँ । ‘आफ्नो टोल आफैले सफा र सुन्दर बनाऔं’ भन्ने नारालाई
आत्मसाथ गर्दै काठमाडौँको कपनस्थित सुगम बस्ती सरसफाई कार्यक्रमको लागि नयाँ समिती गठन गरिएको छ

कपनको सुगम बस्ति सरसफाई गर्ने उदेस्यले टोल सरसफाई समितीले
कपन आकासे धाराचोकदेखि राम मान्दिर उकालोसम्म सरसफाई गर्ने भएको हो । जसको लागि उक्त टोल नै एकजुट भइ
काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जसको लागि छुट्टै समिति समेत खडा गरिएको छ । हरि बहादुर
बस्नेतको अध्क्षयता ११ सदस्यको गठन गरिएको हो ।

सरसफाई
कार्यक्रमका अध्यक्ष बस्नेतले आफ्नो टोल आफै सफा र स्वच्छ राख्न त्यहाँ स्थित सबै नागरिकहरु तयार रहेको
भन्दै यो कार्यक्रमको अभियान थालिएको बताए । समितिको लागि उपाध्यक्ष बिनोद ठाकुर, सचिब हेरम्ब राज
पोखरेल, कोषाध्यक्ष पबित्रा न्यौपाने र सदस्यहरुमा बासुदेब अधिकारी , बिनिता अधिकारी , खिल बहादुर
श्रेष्ठ, भिमा कुमारी भुजेल, रोज बहादुर चौलागाई, लक्षुमान खत्री, रोसन बहादुर तामङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा