२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालका लागि नयाँ राजदूतमा नवीन श्रीवास्तवको नाम प्रस्ताव, मोदी आउनुअघि नै राजदूत नेपाल आउने

२०७९, २१ बैशाख बुधबार ०८:३०

बैशाख २१, काठमाडौँ । नेपालका लागि नयाँ राजदूतमा भारतले नवीन श्रीवास्तवको नाम प्रस्ताव गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउँदैछन् । उनी बुद्ध जयन्तीमा नेपाल आउने चर्चा छ । उनको नेपाल भ्रमणअघि भारतले काठमाडौंमा नयाँ राजदूत पठाउने भएको हो ।

नेपालका लागि नयाँ राजदूतमा प्रस्तावित श्रीवास्तवले भारतीय विदेश मन्त्रालयमा पूर्वी एसिया डिभिजनमा कार्यरत छन् । उनी चीन विज्ञको रुपमा समेत चिनिन्छन् । उनको नाम नेपालको नयाँ राजदूतमा प्रस्तावित भएको भारतीय अखबारहरुले पनि प्रकाशित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने