२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

संबिधान बारे अनुशिक्षण कार्यक्रम सम्पन्न

२०७२, २२ पुष बुधबार १०:०५

पुस , कालिकास्थान (रसुवा) । जनताको संबिधान जनताकै माझमा नेपालको संबिधान
२०७२ विषयक अनुशिक्षण कार्यक्रम ०७२ पुस १८ गते कालिका हिमालय क्याम्पसमा सम्पन्न भयो ।

जिल्ला
विकास समितिकने आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथी सांसद जनार्दन ढकालले आफुले विनाशकारी भूकम्पमा
होस् वा राम्चेको दुर्घटनामा उद्दारको काममा मरिमेटेर खटेको बताउनुभयो ।

नेपालको संबिधानमा
नागरिक हक अधिकार रक्षाका निमित्त प्रसस्त अधिकार भएको बताउँदै समय सापेक्ष संबिधान संसोधन हुने
बताउनुभयो । मुलुकमा बिधोरध मात्र नभई सकरात्मक प्रतिपक्षको आवश्यक परेकोले बिपक्ष र बिरोधको लाईनमा
उभिएर संबिधान कार्यान्वयनमा सवैले सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।

ब्यक्ति, पार्टी सरकार
बिरोधी गतिबिधीले कसैलाई पनि हित नगर्ने बताउँदै आफुले सदैव जिल्लावासीको हक, हित र अधिकार रक्षाका
जस्तोसुकै परिस्थिती मा पनि लडिरहेको र लागिरहेको बताउँनुभयो । बिपक्षीहरुले लगाएका लाञ्छनाका भ्रममा
नपर्न पनि सांसद ढकालले अनुरोध गर्नुभयो ।

कार्यक्रममा सांसद छोवाङ तामाङ, प्रमुख जिल्ला अधिकारी
शिबराम गेलाल, नेकपा एमालेका अध्यक्ष कन्र्याल तामाङ, नेपाली काँग्रेसका युवा नेता जनकजीवन उपाध्याय ,
एनेकपा माओवादीका मेघनाथ घिमिरे, नेकपाका शिब लामिछाने नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङल, जिल्ला
ईन्जिनियर मलनमोहनलाल श्रेष्ठगायतका बक्ताले आफ्नो धारणा ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन