२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई म्यानपावरले दिए खारेजीको निवेदन, कुनै लेनदेन बाँकी भए ३५ दिनभित्र सम्पर्क गर्न विभागकाे आग्रह

२०७९, २५ बैशाख आईतवार ११:५०

वैशाख २५, काठमाडाैं | वैदेशिक राेजगार व्यवसाय गर्न पाउने आफ्नाे इजाजतपत्र खारेजी गरिपाउँ भन्दै वैदेशिक रोजगार विभागमा दुई वटा म्यानपावरले निवेदन दिएका छन् । आफ्नो इजाजतपत्र रद्द गरि धरौटी रकम फुकुवा गराइपाउँ भन्दै पुष्पा इन्टरप्राइजेज कम्पनी र स्कील्ड ह्युमन रिसोर्स प्रालीले निवेदन बुझाएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

यसै सन्दर्भमा विभागले यी म्यानपावरसँग यदि कसैको कारोबार वा लेनदेन बाँकी छ भने विभागमा सम्पर्क गर्न आग्रह गरेको छ । सवुत प्रमाणसहित सूचना प्रकाशित भएको ३५ दिनभित्र सम्पर्क गर्न सकिने विभागले जनाएको छ । अन्यथा इजाजतपत्र खारेज र बैंक धरौटी फुकुवा भएपछि सम्बन्धित म्यानपावरसँग कुनै कारबाही गर्न नसकिने पनि विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल