२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

बिस्थापितलाई न्यानो सहयोग

२०७२, २३ पुष बिहीबार ०७:२१

पुस २३, कालिकास्थान (रसुवा) । हाकु गाविसबाट बिस्थापित भई लहरेपौवा गाविस ८ काभ्रेमा अस्थायी शिविरमा
बसोबास गर्दै आएका ७० परिवार भूकम्प पीडितलाई जाडो मौसममा न्यानो सहयोगअन्तर्गत व्लाङ्केट वितरण गरिएको
छ ।

न्यानो कपडा अभावले बढ्दो चिसो मौसमसँगै विस्थापित शिविरमा बसोबास गरेका भूमिहीनको दैनिकी
कष्ठकर बन्दै गएको छ । यसबाट अझ बढी बृद्धबृद्धा, महिला, सुत्केरी, बालबालिकाहरुलाई प्रभावित भएका छन् ।
मंगलबार शिविरमै पुगी न्यानो व्लाङ्केट वितरण गरिएपछि विस्थापितहरु खुसी काभ्रे क्याम्पका संयोजक
बमबहादुर तामाङले बताए ।

न्यानो सहयोग अन्तर्गतको व्लाङ्केट काठमाडौंस्थित युथ एक्सन नेपाल र
क्इक भोलेन्टिएर टिमले सहयोग सङ्कलन गरी पठाएका थिए भने स्थानीयस्तरमा वितरण गर्नको लागि सामुदायिक
आत्मनिर्भर सेवा केन्द्र, भूमि अधिकार मञ्च र लाङटाङन्युज डटकम अनलाइनका टिमले समन्वय गरेका थिए

क्इक भोलेन्टिएर टिमले भूकम्प प्रभावित क्षेत्रमा न्यानो सहयोगअन्तर्गत व्लाङ्केट वितरण
थालेकोछ । भोलेन्टिएर टिमले यसअघि हाकु गाविसबाट विस्थापित भई आएका र बेत्रावती सातबीसे र बोगटीटारको
क्याम्पमा पनि व्लाङ्केट तथा कपडा वितरण गरेको थियो । यस कार्यलाई निरन्तरता दिने र बाँकी र अति अभाव
भएका ठाउँमा क्रमशः वितरण गर्दै जाने क्इक भोलेन्टिएर टिमका संयोजक अरुण खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन