२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

विनाशकारी भूकम्पमा क्षतिग्रस्त विद्यालय भवन पुर्ननिर्माण सुरु

२ माघ २०७२, शनिबार १४:३०

माघ २, रसुवा । विनाशकारी भुकम्पका कारण क्षति भएको विद्यालयहरु एक सामाजिक
संस्थाले गरेको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिसँग समन्वय गरी जिल्लाका ५ विद्यालय भवन निर्माण
गर्न आज करुणा फाउण्डेशनसँग संझौता भए पछि निर्माण सुरु भएको हो । फाउण्डेसनले यस अघि १० स्वास्थ्य
संस्था भवन निर्माण गरेको छ ।

करूणा फाउण्डेसन रसुवाले जिल्ला
भुकम्पले पुर्ण क्षति भएका विद्यालय निमार्णका लागि सम्झौता गरेको छ । विद्यालय भवन निमार्णका लागि आएको
१ करोड २० लाख मध्ये १ करोड ९ लाखको रकम सम्झौता भैसकेको छ । ५ ओटा विद्यालय भवनका निमार्ण गर्ने
जिम्मेवारी पाएको सस्थाले ४ ओटा विद्यालयको विद्यालय व्यवस्थापन समितिसँग सम्झौता गरेको हो ।

पाँच ओटा विद्यालय भवन निमार्ण गरिने भएता पनि चार ओटा विद्यालय निमार्णका
लागि सम्झौता गरिएको र बाँकी रहेको एउटा विद्यालयसँग पनि चाढै सम्झौता गरि निर्माण फाउण्डेसन रसुवाका
कार्यक्रम संयोजक कृष्णप्रसाद यादवले जानकारी दिनुभयो । नेपाल राष्ट्रिय प्रावि बृद्धिमको तीन कोठे
पक्की भवन निमार्णका लागि २० लाख, नेपाल राष्ट्रिय निमावि थुमनको चार कोठे पक्की भवन निमार्णका लागि २४
लाख, सेती भुमे मावि राम्चेको चार कोठे पक्की भवन निमार्णका लागि ३३ लाख र वागेश्वरी उमावि भोलेको चार
कोठे पक्की भवन निमार्णका लागि ३३ लाख रूपया गरी १ करोड ९ लाख वरावरको रकम सम्झौता गरिसकिएको कार्यक्रम
संयोजक यादवको भनाई रहेको छ । विद्यालय ४ महिनासम्ममा निमार्ण गरिसक्ने सस्थाले जानएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव