१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यादी प्रहरीलाई नयाँ नीति बनाएर औद्योगिक सुरक्षामा परिचालन गरिने

१६ जेष्ठ २०७९, सोमबार ०९:२६

जेठ १६, काठमाडौं | आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा युवा लक्षित कार्यक्रमले प्राथमिकता पाएका छन् । अर्थमन्त्री जनार्दन शर्माले हिजो सार्वजनिक गरेको बजेटमा युवा स्वरोजगारसम्बन्धी विविध कार्ययोजना समेटिएको छ ।

‘बिजनेस इनक्युवेशन सेन्टर’ मार्फत १० हजार युवालाई उद्यमशीलता तालिम दिने बजेटमा उल्लेख छ । स्थानीय तह,बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा ‘बिजनेस इनक्युबेशन सेन्टर’ मार्फत उद्यमशीलता तालिम दिइने भनिएको छ ।

त्यस्तै,स्थानीय तह निर्वाचनमा खटिने म्यादी प्रहरीलाई नयाँ नीति बनाएर औध्योगिक सुरक्षामा परिचालन गरिने पनि अर्थमन्त्री शर्माले बताउनुभएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न गर्न म्यादी प्रहरीमा भर्ना खुल्ला गर्दा ३ लाखको आवेदन परेको थियो । पछि छनौट प्रक्रियाबाट एक लाख युवायुवतीलाई भर्ना गरियो ।


४० दिन म्यादी प्रहरीको भूमिका निभाएको जनशक्ति चुनाव सकिएलगत्तै बेरोजगार भएको अवस्थामा सरकारले यस्तो नीति ल्याएको हो । सरकारले घोषणा गरेको युवा स्वरोजगार कार्यक्रम लागू हुँदा लाखौँ युवा जनशक्ति विदेश पलायन हुनबाट रोकिने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक