भदौ १९, जाजरकोट । जाजरकोटको एउटा पेट्रोल डिलरमा आगलागी हुँदा एक जनाको  मृत्यु भएको छ । आगोमा जलेर अन्य चार जना घाइते भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १९, जाजरकोट । जाजरकोटको एउटा पेट्रोल डिलरमा आगलागी हुँदा एक जनाको  मृत्यु भएको छ । आगोमा जलेर अन्य चार जना घाइते भएक"/>
२०८२, २७ चैत्र शुक्रबार
काठमाडौँ - KTM

तीज मनाउन माइत आएकी १९ बर्षीय संगिताको जलेर मृत्य, ४ जना घाइते

२०७३, १९ भाद्र आईतवार ०९:१०

भदौ १९, जाजरकोट । जाजरकोटको एउटा पेट्रोल डिलरमा आगलागी हुँदा एक जनाको  मृत्यु भएको छ । आगोमा जलेर अन्य चार जना घाइते भएका छन् ।

जाजरकोटको भेरीमालिका नगरपालिका–४ मा रहेको पेट्रोल डिलरमा बिहान ११ बजे आगलागी हँदा नायकबाडा– २ कि १९ वर्षे संगिता खत्री बोहराको ज्यान गएको हो । 

बोहरा तीज मनाउन माइत गएकी थिइन् । पेट्रोल डिलर नजिकैको अर्को कोठामा संगीताका माइतीले होटल सञ्चालन गरेका थिए । डिलरमा लागेको आगो सल्किएर होटलमा पुगेपछि उनको मृत्यु भएको हो । 

आगोमा जलेर मानसिंह खत्रीसहित चार जना घाइते भएका छन् । घाइते हुनेहरूमा भेरीमालिका ४ का १८ वर्षीय गोकर्ण चन्द, कार्कीगाउँ ६ का ४३ वर्षीय मानसिंह खत्री,भेरीमालिका ४ का २३ वर्षीय प्रेम राना र सल्यान डाडागाउँ ६ घर भई प्रहरी चौकी गर्खाकोटमा कार्यरत प्रहरी जवान ३० वर्षीय रमेश चन्द रहेको प्रहरीले जानकारी दिएको छ । घाइते चारै जनाको जिल्ला स्वास्थ्य कार्यालयमा प्राथमिक उपचार गरिसकेपछि थप उपचारका लागि नेपालगञ्ज लाने तयारी भइरहको प्रहरीले जनाएको छ । 

ड्रममा तेल खन्याउदै गर्दा ड्रम भरिएर तेल अगेनामा पुगेपछि आगो लागेको प्रहरीले जनाएको छ । आगोमा परेर दुई वटा मोटरसाइकल र घर जेलको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसार ३५ लाख भन्दा बढी क्षति भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने