नरी बडु/भदौ १९, बैतडी  । चितुवाको आतंकित क्षेत्रका रुपमा चिनिएको बैतडीको तल्लोस्वराड क्षेत्रमा शनिबार साझँ चितुवाले आक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु/भदौ १९, बैतडी  । चितुवाको आतंकित क्षेत्रका रुपमा चिनिएको बैतडीको तल्लोस्वराड क्षेत्रमा शनिबार साझँ चितुवाले आक"/>
२०८२, २ चैत्र सोमबार
काठमाडौँ - KTM

चितुवाको आक्रमणमा परेकी बालिकाको शव भेटियो

२०७३, १९ भाद्र आईतवार ११:०३

नरी बडु/भदौ १९, बैतडी  । चितुवाको आतंकित क्षेत्रका रुपमा चिनिएको बैतडीको तल्लोस्वराड क्षेत्रमा शनिबार साझँ चितुवाले आक्रमण गरी वेपत्ता वनाएकि बालिकाको सव भेटिएको छ । 

तल्लोस्वराड क्षेत्रमा पर्ने उदयदेव गाविस–२ का हीरा चन्दकी ४ वर्षिय छोरी अञ्जली चन्दलाई शानिबार साँझ ७ बजे चितुवाले आक्रमण गरी जंगलतर्फ लगेको थियो ।

अञ्जलीको सव आईतबार बिहान करीब ११ बजेतिर उदउदेव गाविस ६ मा पर्ने रल्याल खोलामा टाउको र सरीर अलग भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख बालनरसिह राणाले बताए ।

यस अघि भदो ४ गते पनि चितुवाको आक्रमणबाट सोही गाविसकी ७ वर्षिय वालिका चन्चला चन्दको मृत्यू भएको थियो । बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाले तिन वर्षको अवधिमा २२ जनाको ज्यान लिसकेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार