सम्राट सिंह/भदौ २०, बझाङ । रिलु गाविस ८ द्धारीमा लागेको हरेलो मेलामा स्थानिय एकजना दलितले मन्दिर छुएपछि सुन सहित नगद दण्ड जरिवान तिरेका छन् । 

रिलु गाविस घरभएका लाल बहादुर आग्रीले भक्तजनहरुका लागी प्रशाद पकाउदै लागेको स्थान र कालीका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/भदौ २०, बझाङ । रिलु गाविस ८ द्धारीमा लागेको हरेलो मेलामा स्थानिय एकजना दलितले मन्दिर छुएपछि सुन सहित नगद दण्ड जरिवान तिरेका छन् । 

रिलु गाविस घरभएका लाल बहादुर आग्रीले भक्तजनहरुका लागी प्रशाद पकाउदै लागेको स्थान र कालीका"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बझाङमा दलितले मन्दिर छुदाँ १ आना सुन र २ हजार जरिवाना

२० भाद्र २०७३, सोमबार १०:२५

सम्राट सिंह/भदौ २०, बझाङ । रिलु गाविस ८ द्धारीमा लागेको हरेलो मेलामा स्थानिय एकजना दलितले मन्दिर छुएपछि सुन सहित नगद दण्ड जरिवान तिरेका छन् । 

रिलु गाविस घरभएका लाल बहादुर आग्रीले भक्तजनहरुका लागी प्रशाद पकाउदै लागेको स्थान र कालीका देवीको मन्दिरमा प्रवेश गरेपछि उनिवाट एक आना सुन सहित २ हजार नगद दण्ड तिराएको छ । 

परम्परागत रितीरिवाज अनुसार दलितहरुले मन्दिर नछुने चलन हुदाँ लाल बहादुर आग्रीले प्रशाद बनाउने स्थान र मन्दिर भित्र गएपछि देवतालाई नै दण्ड जरिवाना तिरेको स्थानिय लाल बहादुर बोहराले वताए । 

दलितले परम्परागत सामाजिक मुल्य मान्यता अनुसार मन्दिर छोए राम्रो नमान्य प्रचलन भएकाले आग्रीले आफ्नो इच्छा अनुसार देवता लाई दण्ड तिरेको उनको भनाइ छ । कालिका मन्दिरमा भाद्र १९ गते देखि रिलु गाविसको कालिका मन्दिरमा मेला लाग्ने गर्दछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव