भदौ २१, राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथमा सोमबार साँझ माइक्रोबस दुर्घटना हुँदा आधा दर्जन यात्रु घाइते भएका छन् ।

पूर्वबाट काडमाडौँतर्फ जाँदै गरेको बा ४ ख ४१६ नंको माइक्रोबस शम्भुनाथमा आफैँ अनियन्त्रित भई दुर्घट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१, राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथमा सोमबार साँझ माइक्रोबस दुर्घटना हुँदा आधा दर्जन यात्रु घाइते भएका छन् ।

पूर्वबाट काडमाडौँतर्फ जाँदै गरेको बा ४ ख ४१६ नंको माइक्रोबस शम्भुनाथमा आफैँ अनियन्त्रित भई दुर्घट"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माइक्रोबस दुर्घटनामा ६ जना घाइते

२०७३, २१ भाद्र मंगलवार ०३:२४

भदौ २१, राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथमा सोमबार साँझ माइक्रोबस दुर्घटना हुँदा आधा दर्जन यात्रु घाइते भएका छन् ।

पूर्वबाट काडमाडौँतर्फ जाँदै गरेको बा ४ ख ४१६ नंको माइक्रोबस शम्भुनाथमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । 

माइक्रोबसमा सवार झापा बिर्तामोड–५ का चिन्टु दास, झापा शिवसतासी–९ की धनमाया राई, सोही ठाउँकी धनकुमार लिम्बू, बिर्तामोड–७ का मानोज भट्टराई, कपिलवस्तुका विवेक श्रीवास्तव र धनकुटा आहाले–८ की आशा राई लगायत गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । 

सो माइक्रोमा १४ जना यात्रु सवार थिए । घाइते सबैको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?