नरी बडु/भदौ २१, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका ८ को एक खुद्रा पसलबाट प्रहरीले लागुऔषध (चरेश) बरापद गरेको छ ।

दनपा को वडानम्बर ८ त्रिपुरा बस्ने योगेन्द्र कुमार थापाको खुद्रा पसलबाट १५० ग्राम लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु/भदौ २१, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका ८ को एक खुद्रा पसलबाट प्रहरीले लागुऔषध (चरेश) बरापद गरेको छ ।

दनपा को वडानम्बर ८ त्रिपुरा बस्ने योगेन्द्र कुमार थापाको खुद्रा पसलबाट १५० ग्राम लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय "/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खुद्रा पसलबाट लागुऔषध बरामद

२०७३, २१ भाद्र मंगलवार ११:०८

नरी बडु/भदौ २१, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका ८ को एक खुद्रा पसलबाट प्रहरीले लागुऔषध (चरेश) बरापद गरेको छ ।

दनपा को वडानम्बर ८ त्रिपुरा बस्ने योगेन्द्र कुमार थापाको खुद्रा पसलबाट १५० ग्राम लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीको संञ्चार साखाले जनाएको छ ।

संकाको आधारमा खानतलासी गर्दा योगेन्द्रले खुद्रा पसलको काउन्टरमा लुकाई–छिपाई राखेको अवस्थामा उक्त लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख बालनरसिह राणाले बताए ।

प्रहरीले योगेन्द्र पक्राउ गरी उनि विरुद्ध लागुऔषध एन अन्र्तगत मुद्दा दर्ता गरी जिल्ला अदालत बैतडीबाट अनुसन्धानको लागि ७ दिनको म्याद थप गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म