भदौ ३१, काठमाडौं । जोयाका पति जीवन थापा मगर अचानक फिलिपिन्स प्रस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ३१, काठमाडौं । जोयाका पति जीवन थापा मगर अचानक फिलिपिन्स प्रस"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जोयालाई भेट्न जीवन थापा अचानक फिलिपिन्स किन गए ?

२०७३, ३१ भाद्र शुक्रबार ०८:०१


भदौ ३१, काठमाडौं । जोयाका पति जीवन थापा मगर अचानक फिलिपिन्स प्रस्थान गरेका छन् । 

बिहिबार उनी मामा कामे मगरका साथमा अचानक फिलिपिन्स गएका हुन् । फिलिपिन्समा रहेको फ्रान्स कन्सुलर, कतार कन्सुलर र युएस कन्सुलरको योजना अनुरुप जोया र जिबन घटनाको सत्य तथ्य बुझ्न र आबश्यक प्रकियाका लागि उनी त्यसतर्फ गएको बताइएको छ ।

स्रोतका अनुसार आबुधाबी ट्रान्जिट भएर उनीहरू मनिला पुग्नेछन् । उता जोया पनि मनिला आईपुग्ने जनाइएको छ । उनका मामा कामे मगरका अनुसार मनिलामा कन्सुलरहरुसंग नेपाल फर्कने प्रक्रिया बारे आबश्यक छलफल हुनेछ ।

मनिलाको २ दिन बसाइका क्रममा फिलिपिन्सको सम्बन्धित निकायसंग जोया उनका दुइ सन्तान नेपाल फर्काउन आबश्यक प्रक्रिया बारे बुझ्ने र पहल गर्ने बताईएको छ । उनका मामा कामे सबै प्रक्रिया मिलाएर ईन्डोनेशिया पुग्ने र २३ सेप्टेम्बरमा नेपाल फर्किने छन् । स्रोत: बिगुल न्यूज

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने