प्रज्वल पौडेल/भदौ ३१, रामेछाप । मन्थली नगरपालिका १३ बढीमुहानमा ट्याक्टर दुर्घटना हुँदा चालकको निधन भएको छ भने अन्य ४ जना घाईत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल/भदौ ३१, रामेछाप । मन्थली नगरपालिका १३ बढीमुहानमा ट्याक्टर दुर्घटना हुँदा चालकको निधन भएको छ भने अन्य ४ जना घाईत"/>
२०८२, २७ चैत्र शुक्रबार
काठमाडौँ - KTM

रामेछापमा ट्याक्टर दुर्घटना हुदाँ चालकको निधन

२०७३, ३१ भाद्र शुक्रबार ०८:३९

प्रज्वल पौडेल/भदौ ३१, रामेछाप । मन्थली नगरपालिका १३ बढीमुहानमा ट्याक्टर दुर्घटना हुँदा चालकको निधन भएको छ भने अन्य ४ जना घाईते भएका छन् । 

शुक्रबार दिउसो  सदरमुकाम मन्थलीबाट सामान लिएर जाँदै गरेको ट्याक्टर दुर्घटना हुदाँ सिन्धुली जिल्ला लाम्पाङटार ८ का नविन कार्कीको ज्यान गएको हो । 

बिजुलीको तार र खानेपानीको पाइप लगाएतको सामान बोकेर गइरहेको ना ५ त ७७५८ नं को ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

दुर्घटना परि घाईते भएकाहरूलाई उपचारका लागि मन्थली ल्याईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने