२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ

२०७९, २२ मंसिर बिहीबार १०:३०

मङ्सिर २२, काठमाडौँ | हेरचाह, लालनपालन र संरक्षणका लागि आफ्नै घरमा राखिएकी १४ वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले मोरङको लेटाङबाट १ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा लेटाङ नगरपालिका–२ का ४५ वर्षीय भीम मल्ल रहेका छन्। प्रहरीका अनुसार बालिकालाई बारम्बार बलात्कारको प्रयास गरेको भनेर किटानी जाहेरी परेपछि मल्ललाई बुधबार राति घरैबाट पक्राउ गरिएको हो। 

मल्लले घरमा कोही पनि नभएको मौका छोपेर बालिकालाई बलात्कारको प्रयाय गर्ने तथा अश्लिल भिडियोहरु देखाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार मल्ल नेपाली सेनाका अवकाश प्राप्त हवल्दार हुन्। 

भीमबाट पीडित भएको भनिएकी बालिका उनकै आफन्तकी छोरी रहेको प्रहरीले जनाएको छ। उनीविरुद्ध प्रहरीले जबरजस्ती करणी उद्योगको मुद्दा चलाउने तयारी गरेको छ। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट