२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मध्यरातमा समीक्षा अधिकारीको हताश स्टाटस, एक छिनमै मेटिन्

२०७९, २७ मंसिर मंगलवार ०८:४५

मङ्सिर २७, काठमाडौँ | गायिका समीक्षा अधिकारी केही समय यता नराम्ररी बिथोलिएकी छिन् । एउटा चर्चित प्रकरणमा जेलिएर उनको निजी जीवन नराम्ररी प्रभावित बनिरहेको छ ।

विवादमा परेदेखि समीक्षा लामो समय सामाजिक सञ्जालबाट अलप भइन् । केही समयदेखि फेरि सक्रिय छिन् । आफ्ना गतिविधिहरूबारे जानकारी दिइरहेकी छन् ।


हिजो मध्यरातको एउटा पोष्टले भने समीक्षाका फ्यानहरूलाई चिन्तित तुल्याएको छ । राति करिब साढे १२ बजे उनले निकै विरक्त लाग्दो स्टाटस लेखेकी थिइन् । केहीबेरमा हटाइन् । तर, उनले हटाउनुअघि नै धेरैले यसको स्क्रिनसट राखिसकेका थिए ।

के थियो त त्यो स्टाटस ?

समीक्षाले लेखेकी थिइन्, ‘मलाई अति नै गाह्रो भइसक्यो । अब म बाँच्न सक्दिनँ ।’

उनले आखिर किन लेखिन् त यति निराशाजनक स्ट्याटस ? करिअरका हिसाबले समीक्षा उर्वर समयमा छिन् ।

टिनएजमै उनले सांगीतिक क्षेत्रमा लोभलाग्दो सफलता आर्जन गरिसकिन् । तर, प्रेम र स्क्यान्डलले उनको करिअरलाई निकै क्षति पुर्‍याइरहेको छ । उनी अझै पनि यो विषयबाट बाहिर निस्कन नसकेको आभास उक्त स्टाटसले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से