४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

अनियमित लोडसेडिङ्ग बिरुद्ध युवा नेताहरुद्वारा प्राधिकरण अगाडि प्रर्दशन

२३ बैशाख २०७३, बिहीबार १२:००

birganj
newsबैशाख २३, वीरगंज । बिगत केही हप्ता देखि नेपाल बिद्युत प्राधिकरण वीरगंज बितरण
केन्द्रले गर्दै आएको अनियमित बिद्युत कटौती र लोडसेडिङ्ग अन्त्यको लागि वीरगंजका युवा नेताहरुले आज
प्रर्दशन गरेका छन् ।

सदभावना पार्टी पर्साका युवा नेता
ओमप्रकास सर्राफको नेतृत्वमा वीरगंज पावरहाउस चौकमा रहेको प्राधिकरणको मुल गेट अगाडि मैनबत्ति बाली प्ले
कार्ड सहित धर्ना प्रर्दशन गरेका थिए । धर्ना प्रर्दशनको क्रममा लोडसेडिङ्ग अन्त गर, अनियमित बिद्युत
कटौती बन्द गर,बिद्युत आपुर्ति सहज गर ,बिद्युतमा भेदभावन बन्द गर जस्ता नारा लगाउदै प्राधिकरणको मुल
गेटमा २ घण्टा प्रर्दशन गरेको युवा नेता सर्राफले बताए ।

बिहान
११ बजे देखि १ बजे सम्म भएको धर्नामा सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी, नेपाली
काँग्रेस नेतृ शान्ति कार्की,नेपाल ज्योतिष परिषदका केन्द्रिय सदस्य पंडित पुरुषोत्तम दुवे,उदयकान्त
झा,सदभावना पार्टी पर्साका सचिव राजेश साह, जिल्ला सदस्य अनिरुद्ध कलवार,किसोरी साह,युवा मंचका अध्यक्ष
शेख मुन्ना, द राइजिङ्ग नेपाल पर्साका उपाध्यक्ष पंकज पटेल रहेका छन् ।

युवा व्यवसायि योगेश खनाल,कन्हैया गुप्ता, पब्लिक एन्टी करपसन पर्साका कार्यवाहक अध्यक्ष
भुपेन्द्र पौडेल ,सचिव दिपक सर्राफ, बिद्यार्थी नेताहरु धिरेन्द्र ठाकुर,अमित पटेल,आशु सर्राफ, सुजित
ठाकुर, रामप्रकास सर्राफ,बिजय ठाकुर,साबित्री देवी, रन्जना झा , सहजाद हुसेन लगायत वीरगंज नगरका आम
नागरिकहरुको समेत सहभागिता रहेको थियो । धर्ना प्रर्दशन भोली पनि जारी रहने युवा नेता ओमप्रकास सर्राफले
बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा