२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

एनसेल बिरुद्ध वीरगंजमा प्रर्दशन

२०७३, २६ बैशाख आईतवार १०:४८

बैशाख २६, वीरगंज ।  एनसेलले करिव ४० अर्व कर छली गरेको आरोपमा वीरगंजमा
प्रर्दशन गरिएको छ । युवा अभियन्ता एवं नेकपा एमालेका युवा नेता रामकिसोर सिंह परागको नेतृत्वमा आज
वीरगंजमा प्रर्दशन गरिएको हो ।

birjung ncellएनसेलले कर छल्न
पाइदैन, नो रिसिव नो डायल रिजेक्ट दि एनसेल जस्ता प्लेकार्ड बोकी युवाहरु माईस्थान देखि एनसेलको
कार्यालय सम्म नारा जुलुस प्रर्दशन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता सिंहले एनसेलले
तुरुन्त कर न बुझाए यस बिरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । सिंहले ४० अर्ब रुपैयाले नेपालमा
बिुद्युत उत्पादन गरी लोडसेडिङ्ग कम गर्न सकिने बताउदै यस अभियान लाग्न सम्पुर्ण युवाहरुलाई आग्रह समेत
गरेका थिए ।

ncell
birodhसो अवसरमा युवा संघका वीरगंज नगर कमिटीका अध्यक्ष ईमरान अंसारी, उपाध्यक्ष अनिल पटेल,
स्थानिय युवा नेताहरु ,निरज वर्णवाल, राजु सर्राफ, रितेश पटेल ,सुवोध पौडेल, संदिप महतो ,दिपक
यादव,शिवचन्द्र यादव,अशोक साह लगायत युवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन