४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

तरकारी बजारमा छडके चेकिंग

२६ बैशाख २०७३, आईतवार १२:०८

बैशाख २६, वीरगंज । वीरगंज उपमहानगरपालिका कार्यालयको नेतृत्वमा आज घण्टाघर
स्थित तरकारी बजारमा छडके चेकिंग गरिएको छ । कार्यालयका खाद्य शाखा अधिकृत बिपीनलाल दास सहितको पाँच
सदसिय टोलीलले तरकारी एवं ढकहरुको छडके जाँच गरेको हो ।

जनताको
गुनासो एवं स्थानिय संचार माध्यममा मिसावट सहितको तरकारी बजारमा व्यापक रुपमा बेचबिखन भइरहेको आएपछि
नगरपालिका कार्यालय सहित सम्बन्धित निकायहरुको टोलीले बजार अनुगमन एवं चेकजाँच संगै व्यापारीहरुलाई
नसिहयत दिनुको साथै ३५ थान नक्कली ढकहरु समेत पक्राउ गरेको थियो ।

tarkari bazar
वीउनपाका अधिकृत दासले बजारमा तरकारी किन्न जादा ढुङ्गाका ढक एवं मिसावटयुक्त तरकारी देखा
परेमा तुरुन्त सम्बन्धित कार्यालयलाई खबर गर्न आम जनताहरुलाई आग्रह समेत गरेका थिए । वहाँले ढुङ्गाका
ढकबाट बिक्री बितरण गरिने तरकारी लगायत अन्य कुनै सम्रागी न किन्न आम जनतालाई अनुरोध गर्दै जनताको
स्वास्थ्य संग खेलवाड गर्नेलाई कडा कारवाही गरिने बताउनुभयो ।

tarkari bazzaar

छडके टोलीमा वीउनपा अधिकृत बिपीनलाल दास सहित जिप्रकाका
प्रतिनिधी प्रदिप काफ्ले,गुणस्तर नापतौल क्षेत्रिय कार्यालय वीरगंजका प्रतिनिधी निरन्जन अधिकारी,घण्टाघर
प्रहरी चौकीका ईन्र्चाज प्रसनि रेगु थापा,पब्लिक एन्टीकरप्सन पर्साका सचिव दिपक सर्राफ लगायत
संचारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’