२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको नीति तथा कार्यक्रम: विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न पाउने

२०७९, २५ पुष सोमबार १६:३३

पुस २५, काठमाडौं | सरकारको नीति तथा कार्यक्रममा विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने र विद्युतीय मतदान गर्ने विषय समावेश गरेर एकीकृत निर्वाचन ऐ्न बनाउने घोषणा गरेको छ ।

साथै एक वर्षभित्र राष्ट्रिय परिचय पत्र दिने, ६ महिनाभित्र सबै नेपालीका सन्तानलाई नागरिकता दिने र संसदबाट नागरिकता विधेयक पारित गर्ने कुरा समावेश छ । 


त्यस्तै संसदको पहिलो अधिवेशनबाट एक दर्जन कानून निर्माण गर्ने घोषणा न्यूनतम साझा कार्यक्रममा छ । जसमा सार्वजनिक यातायात सेवा ऐन, नागरिकता ऐन जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने कानून छन् । संघीय निजामती सेवा ऐन र शिक्षा ऐन पनि प्राथमिकतामा परेको छ । अख्तियारलाई कानून, जनशक्ति, स्रोत र साधनसम्पन्न बनाउने घोषणा छ ।

त्यस्तै सरकारी चिकित्सकको संख्या बढाउने, चिकित्सक तथा नर्सको विद्यमान सेवा सुविधा पुनरावलोकन गर्ने र हप्तामा ४० घण्टा भन्दा बढी काम गरे अतिरिक्त सुविधा दिने पनि घोषणा गरेको छ ।

त्यस्तै अहिले सरकारी सेवा लिन भोग्नुपरेको लाइनको सास्तीबाट मुक्ति दिन अनलाइन प्रणाली अबलम्बन गर्ने भनिएको छ । सरकारी सेवाहरू तोकिएको समयभित्रै दिन ‘टाइम कार्ड’ प्रणाली लागु गर्ने पनि न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से