२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक हेमन्त शर्मा भन्छन् : आयोजक भाइले धन्न त्यही जहाजको टिकट काटिदिएनछन्

२०७९, १ माघ आईतवार ११:१९

माघ १, काठमाडौँ | चर्चित गायक हेमन्त शर्माले बागलुङ कार्यक्रमका आयोजकले एक घन्टा अगाडिको टिकट काटिदिएको कारण आफु दुर्घटनाबाट जोगिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सो कुरा बताएका हुन् । उनले कार्यक्रम आयोजक प्रशान्त भाइले आफ्नो टिकट एक घन्टा ढिलो नगरिदिएको कारण आफु दुर्घटनाबाट जोगिएको बताएका छन् । 


‘आज म काठमाडौंबाट पोखरा उडेको करिब १ घन्टापछि काठमाडौबाट पोखरा उडेको जहाज नराम्ररी दुर्घटना ग्रष्त भएको छ । सँगै प्रतिक्षामा रहन हुने देखादेख भएका कति यात्राु, पक्कै पर्नुभयो । साह्रै दुःख लाग्यो’ उनले पोष्टमा अगाडि लेखेका छन्– ‘सम्पूर्ण मृतकहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु ।’ उनले जिन्दगीको केही भर नभएको समेत पाष्टमा उल्लेख गरेका छन् । उनले बिहान आफ्नो पोष्ट हेरेर आफुप्रति चासो दिनेलाई समेत धन्यवाद भनेका छन् । 

शर्मा पोखरा पुगेको करिब एक घण्टापछि दुर्घटना भएको यती एयरलाइन्सको जहाज काठमाडौंबाट उडेको थियो । उक्त जहाजमा बाग्लुङ घर भएकी गायिका निरा छन्त्याल पनि थिइन् । पोखरामा हुने माघी महोत्सवमा सहभागी हुन गएकी उनी जहाज दुर्घटनामा परिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से