११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमान दुर्घटनामा मृत्यु भएका ६८ मध्ये ३८ जनाको पहिचान (सूचीसहित)

२ माघ २०७९, सोमबार ०७:५२

माघ २, पोखरा | आइतबार दुर्घटनामा परेको यती एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये ३८ जनाको शव पहिचान खुलेको छ । मृत्यु पुष्टि भएका ६८ जनामध्ये ३८ जनाको शव पहिचान भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले जनाएको छ। जहाजमा चालक दलका ४ सहित ७२ जना सवार थिए।

आफन्तहरु साक्षी बसेर शवको सनाखत गरिएको हो। चारजना अझै वेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी छ। विमान दुर्घटनाको कारण खुलेको छैन। आजै विमानको 'ब्ल्याक बक्स' भेटिएको छ। दुर्घटनाको कारण पत्ता लगाउन ब्ल्याक बक्सले थप सहयोग गर्नेछ।

यी हुन् दुर्घटनामा मृत्यु भएकाहरू

१-    निशान्त आचार्य 

२-    संगीता शाही

३-    डाक्टर सुशिल श्रेष्ठ

४-    डाक्टर सोना दिवाकर

५-    रियान पौडेल

६-    सदागत अलि मिया 

७-    लक्ष्मी पौडेल

८-    प्रशिद्धि पौडेल

९-    अरूण पौडेल

१०-    पूर्णकुमार गुरूङ

११-    युकोन्जो (कोरियन नागरिक)

१२-    विजयकुमार गुरूङ

१३-    रचना काफ्ले पौडेल

१४-    रकि गुरूङ

१५-    डा.गणेश थापा

१६-    लक्ष्मी परियार 

१७-    रिता परियार

१८-    हरि परियार

१९-    एस्मिल गुरूङ

२०-    पूजन थापा

२१-    सिर्जना होङचेन (एयरहोस्टेस)

२२-    त्रिभुवन पौडेल

२३-    मोहन प्रकाश श्रेष्ठ 

२४-    जुरिस लेजिन (रसियन नागरिक)

२५-    एलिना (रसियन नागरिक)

२६-    जीवनकला गुरूङ 

२७-    जमुना शर्मा

२८-    शालिकराम आचार्य

२९-    डा सुशील र डा सोनाको छोरा

३०-    बन्दना सुनार

३१-    सीता गुरूङ

३२-    निरा छन्त्याल

३३-    अनुषा गुरूङ

३४-    शिवकुमार गुरूङ

३५-    राजु सिंह ठकुरी

३६-    अनिल शाही

३७-    पास्कल एलेक्स मण्डल (फ्रान्स)

३८-    कमल केसी (क्याप्टेन)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह