उनी पहिलो तल्लाको कोठामा रहेको स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

उनी पहिलो तल्लाको कोठामा रहेको स"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालाजुको गेष्ट हाउसमा सैनिकद्वारा झुण्डिएर आत्महत्या

१० माघ २०७९, मंगलवार ०८:२३

माघ १०, काठमाडौँ | काठमाडौंको बालाजुस्थित रसुवा गंगाजल गेष्टहाउसको पहिलो तल्लामा एक जना झुण्डिएको अवस्थामा फेला परेका छन् ।


उनी पहिलो तल्लाको कोठामा रहेको सिलिङ फ्यानमा पासो लगाएर झुण्डिएको पाइएको छ । मृत फेला परेका व्यक्ति नेपाली सेनाका विनय कार्की भएको बुझिएको छ ।

घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउने कार्य भइरहेको छ । कार्की सेनाको रणभैरव गणमा कार्यरत थिए । उनी अस्तिदेखि उक्त गेष्टहाउसको कोठा नम्बर १०२ मा बस्दै आएको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु