राम नारायण पंडित/असोज ४, सिरहा । सिरहा प्रहरीले हातहतियार सहित दुई युवकलाई पक्राउ गरेको छ । 

आधुनिक हतियार सहित प्रहरीले मिर्चैैया १ बाट पक्राउ पर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/असोज ४, सिरहा । सिरहा प्रहरीले हातहतियार सहित दुई युवकलाई पक्राउ गरेको छ । 

आधुनिक हतियार सहित प्रहरीले मिर्चैैया १ बाट पक्राउ पर"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरहामा हातहतियारसहित दुई युवक पक्राउ

२०७३, ४ आश्विन मंगलवार ११:४६

राम नारायण पंडित/असोज ४, सिरहा । सिरहा प्रहरीले हातहतियार सहित दुई युवकलाई पक्राउ गरेको छ । 

आधुनिक हतियार सहित प्रहरीले मिर्चैैया १ बाट पक्राउ परेका दुई जना युवकलाई आज  सार्वजनिक गरेको छ । 

विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक श्याम सिंह चौधरीको कमाण्डमा खटिएको  प्रहरी टोलीले सिरहा विद्यनगर ८ छजनाका ३४ वर्षिय जाहिर राइन र धनुषा सिंहराही मडान ३ का २४ वर्षिय नागेन्द्र यादवलाई पेस्तोल सहित पक्राउ गरेको हो । 

सोमवार वेलुका पक्राउ परेका उनीहरुलाई आज सार्वनिजक गरेको हो । प्रहरीले जाहिर राइनले कम्मरमा सर्टले छोपी राखेको अवस्थामा  U.S.A Auto Pistol 9MM GDa/ 677 लेखिएको पेस्तोल एक थान र म्याग्जिनमा ९ राउण्ड गोली लोड र १ थान खालि म्यमगजीन भेटिएको भने यादवले कम्मरमा टिसर्टले छोपी लुकाई राखेको अवस्थामा नलकटुवा पेस्तोल नाल–१ र गोली ५ राउण्ड फेला पारेको छ । 

पक्राउ परेका दुवैलाई हातहतियार तथा खरखाजाना मुदा चलाउने तयारी भईरहेको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा