गोपिकृष्ण चापागाई/
नवलपरासी । नवलपरासीको प्रसिद्ध धार्मिकस्थल मौलाकालिका मन्दिर नारायणी नदी पुलबाट उत्तर तर्फ
करिब ४ कि.मि. टाडा समुद्र सतह देखि ५६१ मिटर उचाई पहाडी बनको धुरीमा छ । यहाँ सुप्रसिद्ध तीर्थस्थल एवं
शक्तिप्रवल मौलाकालिका भगवतीको मन्दिर अवस्थित रहेको छ ।
मौलाकालिका मन्दिर मा पुग्न शुरुवात देखि ढुङ्गैढुङ्गाले बनाइएको १ हजार ८ सय ९२ वटाको
कलात्मक सिंढी पार गर्नु पर्नेहुन्छ । यसैक्रममा हामीले मौलाकालिका मन्दिर प्रांगणमा पुगेर नवलपरासी र
चितवन जिल्लालाई जोड्ने नारायणी पुल आशपास र गैडाकोट परिसरका केहि तस्बिर लिएका छौं जुन हामीलाई रमणिय
लाग्न सक्छ। हेरौं तिनै १० रमणिय तस्बिर
All photos: Gopi krishna Chapagain