2026-09-21 04:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पीएनजीलाई हराएको युएई भोलि नेपालसँग भिड्दै

चैत १, काठमाडौं । आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक सिरिज अन्तर्गत आज भएको पपुवा न्युगिनी(पीएनजी) र युएईविरुद्धको अन्तिम खेलमा युएई विजेता भएको छ।

टस जितेर पहिला ब्याटिङ् गरेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २३४ रन जोडेको थियो।

२३५ रनको जवाफी लक्ष्य पाएको युएईले ३८.४ ओभरमा ४ विकेट गुमाउँदै २३६ रन जोड्यो।

आजभएको खेलमा युएईका मुहम्मद वासिम प्लेयर अफ द म्याच घोषित भए। उनले ७६ बलमा ११९ रन जोडेका थिए।

यसअघि लगातार ४ खेल हारेको युएई भोलि(बिहीबार) नेपालसँग भिड्ने छ। दुईटै टोलीका लागि भोलिको खेल फाइनल सरह हुनेछ।

नेपालले भोलिको खेल जित्दा विश्वकप ग्लोबल छनोटमा स्थान बनाउँनेछ भने युएईले जित्दा अहिलेको विश्वकप लिग २ को स्थानमा यथावत रहनेछ।

७ टोली सम्मेलित लिग २ मा अंक तालिकाको शिर्ष ३मा रहेका टोलीले विश्वकप छनोटका लागि स्थान बनाउँदा प्रमुख ५ टोलीले अहिलेको लिग २ को स्थानमा यथावत रहनेछन्। पुच्छारका २ टोलीभने लिग २ गुमाउनेछन्।

भोलि नेपाल र युएईले विश्वकप लिग २ को अन्तिम खेल खेल्नेछन्। अंक तालिकाको चौथो स्थानमा रहेको नेपालले भोलि युएईलाई हराए नामेबियालाई पछाडि पार्दै तेस्रो स्थानमा उक्लनेछ।

यस्तै भोलिको खेल युएईले जिते अंक तालिकाको पाँचौमा रहेको अमेरिकालाई पछाडि पार्दै आफूलाई अंक तालिकाको अन्तिम पाँचमा सुरक्षित राख्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल