2026-09-21 04:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल-यूएई म्याच रोमाञ्चक मोडमा, पानी परेमा कसले जित्छ ?

चैत २, काठमाडौं | नेपाल र यूएईबीचको खेल उत्तरार्द्धमा पुग्दा काठमाडौंमा मौसम बदली भएर अन्धकार छाएको छ । प्रकाश पर्याप्त नहुँदा खेलमा ब्याट्सम्यानहरूलाई बढी असुविधा हुन सक्छ ।

मौसमविदहरूले आज अपरान्ह वर्षा हुने भविष्यवाणी गरेका थिए । यदि पानी परेर खेल रोकियो भने डकवर्थ लुइस मेथडबाट निर्णय हुने छ । नेपालले ३९ ओभरमा २२९ रन बनाउनुपर्ने थियो । थोरै रनले पछाडि रहेको नेपालले केही ओभरमा खेल मोड्न सक्थ्यो । तर, अर्धशतकलगत्तै आरिफ आउट भएपछि यूएई डीएलएस मेथडमा अगाडि भएको छ ।

प्रतिस्पर्धात्मक खेलमा थोरै अगाडि रहेको यूएईका खेलाडीहरू अहिले समय कटाउन विभिन्न बहाना गरिरहेका छन् । नेपाल भने पूरा ओभर खेल्न पाए जितको आशामा छ । अहिले क्रिजमा दीपेन्द्रसिंह ऐरी प्रवेश गरेका छन् ।

गुल्सन झा र उनी टिकेर खेले पनि खेल नेपालको पक्षमा मोडिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल