2026-09-21 03:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

राष्ट्रिय क्रिकेट खेलाडी प्रतिशलाई गृह जिल्ला प्यूठानमा सम्मान

चैत ९, प्यूठान। नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी प्रतिश जीसी गृह जिल्ला प्यूठानमा सम्मानित भएका छन् । जीसीलाई झिमरुक गाउँपालिकाले बिहीबार नगद एक लाख रुपैयाँसहित सम्मान गरेको हो ।

झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले व्यक्तिगत रुपमा जीसीलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेका छन् । खेलाडीको हौसला बढाउन आफूले जीसीलाई सम्मान गरेको उपाध्यक्ष पोख्रेलले बताए ।

जीसीलाई पोख्रेल फाण्डेशनले समेत ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ ।

विश्वकप क्रिकेट लिग- २ मा उत्कृष्ट प्रदर्शन गरेका जीसीलाई जिल्ला खेलकुद विकास समितिले पनि सम्मान गर्ने खेलकुद विकास समितिका उपाध्यक्ष विमलप्रसाद पोख्रलले जानकारी दिए ।

झिमरुक गाउँपालिका ३ मा जन्मिएका जीसी काठमाडौं बसेर क्रिकेट खेल्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने